फेरी गयो जापानमा शक्तिसाली भूकम्प

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

हङकङ्ग, जापानमा सोमबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।
यस भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पबाट के कति क्षति भएको हो र यसको विस्तृत विवरण प्राप्त भईनसकेको समाचारमा बताइएको छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment