पाकिस्तानी सेनाद्धारा भारतीय सेनामाथि गोली प्रहार, भिडन्त जारी

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

नयाँदिल्ली, ९ कात्तिक (एजेन्सी) । कश्मीरको खोरी इलाकामा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ । भारतीय संचार माध्यमले पाकिस्ताने सीजफायर उल्लंघन गरेको आरोप लगाएका छन् भने पाकिस्तानी मिडियाले सो आरोप भारतमाथि लगाएका छन् ।
अहिले पनि दुई देशबीच भिडन्त जारी रहेको र घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । भिडन्तका कारण सो इलाकामा स्थानीहरु डरले घरभित्र लुकेको जनाइएको छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment