news24 nepal

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

कत्तिक ११ बर्दियामा तिहार मनाउना घर फर्किएका श्रीमान्ले घरायसी
बिबादका क्रममा बन्चरोले हानेर श्रीमतीको हत्या गरेका छन्

बन्चरोले हानेर दैलेख साल्खर्क का ३९ बर्सिय मिन बहादुर सुनारले ३६
बर्सकी श्रीमती खगिसरा सुनुवारलाई हत्या गरेका हुन् |
डिएसपी नेत्रमणि गिरीले भारतको सिम्लाबता कमै गरि तिहार मनाउना
घर फर्किएका मिनबहादुरले आफन्तको घरमा बसेका बेला बुधबार राती
बन्चरोले हानेर खगिसरा को हत्या गरेको बताएका छन्
मिन बहादुर फरार रहेको र उनको खोजि भैरहेको जनाएको छ

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment