भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |
एजेन्सी । मानिसको बानी नै हुन्छ लत्रेको र बाटो तिर आएका बस्तु छुँदै हिँड्ने । जुन एकदम नै नराम्रो बानी हो ।
त्यही बानीका कारण भारतको छत्तिसगढको एक गाउँमा एक पुरुषले विजुलीको हाइटेन्सन लाइन छुँदा उनका दुवै खुट्टा जलेर मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चुँडेको विजुलीको हाइटेन्सन तार छुँदा ६५ वर्षीय देवनाथको तत्कालै मृत्यु भएको बताइन्छ ।
उनलाई गाउँलेहरुले आधा शरीर जलेको अवस्थामा फेला पारेका थिए ।
भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस
![]() |

0 comments:
Post a Comment