ठाकुर भन्छन्- ‘लाजशरम र संस्कार नभएकी हाम्रा देशकी फस्ट लेडी’

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, ३१ भदौ । हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले प्रधानमन्त्री पत्नी सीता दाहालको कडा शब्दमा आलोचना गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको शिष्टाचार भेटमा देखाएको अस्वभाविक र अमर्यादीत व्यवहारको आलोचना गर्दै ठाकुरले लेखेका छन्– ‘लाज शरम र संस्कार नभएकी हाम्रा देशका फस्ट लेडी ।’ सार्वजनिक फोटोमा सीता नाक छोपिरहेकी छन् भने एक नेपाली कुटनीतिज्ञ त्यो दृश्य देखेर हासिरहेका छन् । यस्ता छन् ठाकुरको आलोचनाका कडा शब्दः फोटोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछि हिडने महिला नेपालकी फस्ट लेडी (प्रचण्ड पत्नी) सीता दहाल हुन । उनी प्रधानमन्त्रीको राजकीय भ्रमणको क्रममा भारतको अतिबिशिष्ट ठाउमा नाक बन्द गरेर हिडिरहनु भएको छ । यसमा मैले बुझेकोमा दुईवटा कारण हुन सक्छन्ः १. बर्षौ वर्षदेखी जंगलमा बसे र पछि आफ्नो घरमा । त्यसैले कि त उहाँलाई जंगलको बासना पसन्द पर्छ कि त घरको! त्यहा दुबै पाईएन । २. या त अतिबिशिष्ट कार्यक्रममा कोही वायु प्रदुषण गर्दै हिडेको होलान । त्यही भएर नाक बन्द गर्नु भयो । लाजशरम र संस्कार नभएकी हाम्रा देशका फस्ट लेडी । कोही माओवादीको हुनुहुन्छ, फोन गरेर सम्झाउनुस । देशको ईज्जत डुवायो फस्ट लेडीले । -

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment