भर्जिन नभएको भन्दै सुहागरातको दिन बेहुलाले गरे बेहुलीको हत्या

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस



एजेन्सी। सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन् । लसहरीे आफ्नै भतिजीसँग विवाह गरेका थिए । प्रहरीले कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत स्विकारेका छन् ।

सुपरिटेन्टेड सज्जात खोखरले भने,‘कलन्दरले आफ्नी श्रीमति मारेको भनी स्वीकारी सकेको छ । आफ्नी श्रीमति भर्जिन नभएको थाहा पाएपछि कटनको सलवारले मारेर दुलाहा भागेको थियो ।’

नव विवाह गरेकी लसहरीका परिवारले लसहरी र कलन्दर घर नफर्के पनि उनीहरु कलन्दरको घरमा गएका थिए । घरमा जादाँ उनीहरुले लसहरीलाई कोठमा मृत फेला पारेपछि उनीहरु प्रहरीमा उजुर गर्न गएका थिए ।प्रहरीले यसबारे थप अनुसन्धान गर्ने बताएको छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment