आतंकवादीले कोसी ब्यारेजमा हमला गर्ने धम्की दिएपछि नेपाल र भारतका सुरक्षाकर्मीको सातो उड्यो

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

               काठमाडौं, साउन १० । आतंकवादी हमलाका कारण विश्व नै त्रसित बनिरहेका बेला नेपालको सप्तकोशी ब्यारेजमाथि आतंकवादी संगठनले आक्रमण गर्ने धम्की दिएपछि रक्षाअधिकारीहरुले सर्तकता अपनाएका छन् । उच्च स्रोतका अनुसार आतंकवादीले पर्चा मार्फत त्यस्तो धम्की दिएका हुन् ।
यसैबिच आतंकवादीको धम्की पश्चात ब्यारेजमा सुरक्षा सतर्कता कडा बनाइएको छ। तर कुरा कतिसम्म सत्य हो भन्ने विषयमा सुरक्षाअधिकरीहरुले अनुसन्धानलाई तिब्रता दिएका छन् ।
यसैबिच अहिले कोशी ब्यारेज आवात जावत गर्ने सवारी साधन लगायत 
                सर्वसाधारणलाई सुरक्षा जाँच थालीएको छ ।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment